• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रेस्टुरेन्ट मालिक बने उदय र मनिला सोताङ (फोटो फिचरपनि)

    असार, २६ काठमाडौ । पछिल्लो समयमा विदेश बसेर आएका कलाकारहरु व्यावसायिक बन्न थालेका छन् । तर धेरै कलाकारहरुले गायनलाई भन्दापनि अन्य व्यावसायमै व्यावसायिक बन्ने गरेका छन् । त्यस्तै क्रममा गायक उदय सोताङ र उनका श्रीमति मनिला सोताङले यो मधुसाला गित–गजल तथा रेस्टुरेन्ट एण्ड बार नामक रेस्टुरेन्टमा लगानि गरेका छन् । तस्विरहरु : प्रिन्स् बाबा 


    दरवार मार्ग अवस्थीत रेस्टुरेन्टमा दुई दाम्पतिको मात्र लगानि भने छैन । पुर्व एनआरएन दक्षिण कोरीया अध्यक्ष तथा एनआरएन केन्द्रिय सदश्य गंगाराज राई, निर्देशक मिलन चाम्स तथा पुर्वका सफल व्यावसायि सोम श्रेष्ठ संगको सहकार्यमा सो रेस्टुरेन्टको बुधवार उद्घाटन गरिएको थियो ।

    रेस्टुरेन्टमा मनोरञ्जनसंगै स्वादिस्ट खानाहरुपनि रहेको कार्यक्रममा बताइएको थियो । रेस्टुरेन्ट उद्घाटनमा गायकदय सत्य स्वरुपपनि उपस्थित रहेका थिए । कार्यक्रममा उदय मनिलाले गितपनि आएका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.