• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • जिया केसिले भित्रि वस्त्र तल माथि लाजै नमानि खोलिन् (भिडियो हेर्नुहोला )


    असार, काठमाडौ । अश्लिल र छाडा किसिमको व्याख्या गरिदै प्रदर्शनमा रोक लागेको चलचित्र एटिएममा खुलेर अंग प्रर्दशनमा रमाएकि नायिका जीया केसी अर्को चलचित्र रङ वेुमा पुनस् आफ्नो अंग मात्र होईन, भित्रिी वस्त्रहरु समेत खोलिन् । त्योपनि लाजै नमानि ।

    एटिएमबाट नकारात्मक कमेन्ट पाएरै चर्चामा आएकी जीया प्रस्तुत सार्वजनिक प्रोमोबाट फेरि पनि चर्चामा आएकि छिन् । पछिल्लो समयमा यि नायिकालाई पनि प्रचारमा आउनका लागि कुनै कसुर बाकिपनि राखेकी छैनन् । कहिले अभिनेता भुवन केसिसंग विवाह गर्ने कुरा त कहिले सेक्सि अन्र्तवाताले चर्चामै रहेकि छिन् ।

    यसअघि केहि सफल र सभ्य दर्शकसामु पस्केका निर्देशक दीपक श्रेष्ठले निर्देशन गरेको ुरङ वेुको प्रोमो छाडा र अश्लिल भएको आरोप लाग्न थालिसकेको छ । निर्देशक श्रेष्ठलाई यसअघि यहि फिल्मको पोस्टर चोरेको आरोप लागेको थियो । like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228






    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.