• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ६९ औं समूहको अपराध अनुसन्धान तथा नियन्त्रण तालिम समापन

     छोटकरी समाचार 
    ६ भाद्र बिराटनगर । 
    पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा संचालित ६९ औं समूहको प्रह/प्रज अपराध अनुसन्धान तथा नियन्त्रण तालिम समापन भएको छ । तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द प्रसाद निरौलाले आज आयोजित एक समारोहबीच प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका छन् ।
    उक्त अवसरमा निरौलाले कानूनी राज्यको अवधारण अनुसार प्रहरीले दायित्व बहन गर्नुपर्ने, विगत भन्दा व्यवसायीक हुने पर्ने र सो को लागि अपराध अनुसन्धानसंग सम्बन्धी विभिन्न माध्यमबाट अपराध अनुसन्धान नियन्त्रण, अभियोजन, घटनास्थल सुरक्षा तथा अनुसन्धान, भौतिक सबुदको संकलन तथा संरक्षण आदीमा यथेष्ठ ज्ञान,सिप तालिममा सिकाईएको बताउदै कार्य क्षेत्रमा संगठनले आशा गरे अनुरुपको दक्ष अनुसन्धान सहायकको भूमिका निर्वाह गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.