• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • आफ्नै साहुको सामान चारी गरि फरार

    छोटकरी समाचार 
    ६ भाद्र, काठमाडौ । 
    आफ्नै कामदारले मालिकको सुन पसलबाट विधिन्न सुनका गहनाहरु चोरी गरि फरार भएको प्रहरीले बताएको छ । भारत मधुवनी कोईला घर भई ठमेल बस्ने ३५ बर्षीय पंकज झाले आफु काम गर्ने सुन पसलबाट सुनका विभिन्न गहनाहरु लिएर फरार भएका हुन् । काठमाडौ महानगरपालिका–१६ नयााबजार बस्ने भारत उत्तर प्रदेश घर भएका ४५ बर्षीय रजन रस्तोगीले ठमेलमा संचालन गरेको जेम्स स्टोर सुनका गरगहना पसलबाट निजले भाद्र ४ गते १९:०० बजेदेखि भाद्र ५ गते १४:०० वजेको समयमा पसलमा भएको सुनका गहना, मोतीको स्टोन माला , औठी राख्ने पत्थर, नगद १८ हजार रुपैया सहित करीव ४ लाख रुपैया बराबरको सामान लिएर भागेको पिडितले बताएको छ । फरार पंकज झाको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.