• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • माछा मार्ने गएकाहरु १ मृत फेला, १ अझै बेपत्ता

    छोटकरी समाचार 
    ६ भाद्र, बाके ।
    माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका नरैनापुर–१ घर भई गंगापुर–१ मा बस्दै आएका ३० बर्षीय फिरोद खा मृत अवस्थामा फेला परेका छन् । गंगापुर–३ स्थित सिघईया नालामा भाद्र ५ गते उनी र सोही ठाउ बस्ने भारत श्रीवस्ती घर भएका मग्गु खा माछा मार्न गएको अवस्थामा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको खोजतलास गर्दा आज ६ गते विहान १०:४५ बजे मात्र फिरोद खालाई मृत अवस्थामा फेला पारेको थियो । बेपत्ता मग्गु खाको प्रहरीले खोजतलास गरीरहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.