• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चट्याङले एक किश्वरको मृत्यु

    छोटकरी समाचार   
    ६ भाद्र, कंचनपुर । 
    दैजी–३ धर्मपुर बस्ने १६ बर्षीय सन्तोष राज पन्तको चट्याङले लागेर मृत्यु भएको छ । भाद्र ५ गते १५:०० बजे घर नजिकै फुटवल खेलीरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर बेहोस भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.