• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बसबाट खसेर एक महिलाको मृत्यु

    ६ भाद्र, सिन्धुपाल्चोक ।  
    चौतारा–१ मेलचौर बस्ने २२ बर्षीया मखमली श्रेष्ठको बसबाट खसेर मृत्यु भएको छ । भाद्र ५ गते ०८:३० बजे सिरुवारी–६ मेलचौर पेट्रोल पम्प अगाडी ना.२ ख ६०१८ नम्वरको बसबाट अचानक खसेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । तर उनको अवस्था नाजुक रहेकाले उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.