• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • यौन सम्पर्क गर्दा चर्को स्वर निकाल्दा अदालत पुगे ३१ वर्षीय वाकर

    उत्तरपूर्वी बेलायती शहर मिडल्सवर्गकी ३१ वर्षीय जेमा वाकरलाई यौनसम्बन्धका क्रममा ठूलो आवाज निकालेको तथा छानामा बसेर चर्को स्वरमा संगीत सुनेको अभियोगमा अदालतले १ हजार ३ सय पाउन्ड जरिवाना गरेको छ ।
    उनलाई छिमेकीलाई बाधा पुर्‍याएकोमा ३ सय पाउन्ड तथा अदालतको अवहेलना गरेकोमा थप १ हजार पाउन्ड जरिवाना गरिएको थियो। छिमेकीको गुनासोमा उनले ध्यान नदिएपछि समस्या प्रहरीसम्म पुगेको थियो। यसअघि गत सेप्टेम्बरमा अदालतले दिएको चेतावनी उनले तीन महिनाभित्र छ पटक भंग गरेकी थिइन् । टेसाइड मजिस्ट्रेट कोर्टमा छिमेकी इयान र सुसान निकोल्सले जेमाको घरबाट निकै ठूलो स्वरमा यौनसम्पर्क गरेको आवाज आउने बयान दिएका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.