• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अभिनेत्री रेखालाई काठमाडौबाट उम्मेदवार उठाउने एमाओवादिको तयारी

    ४ भाद्र, काठमाडौ । 
    नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि एक छत्र राज गरिरहेकि अभिनेत्री रेखा थापालाई एकिकृत नेकपा माओवादीले काठमाण्डौबाट उम्मेदवार बनाउने संकेत गरेको छ । पार्टीका नेता एवं पूर्व अर्थमन्त्री बर्षमान पुनले विराटनगरमा आयोजना भएको पत्रकार सम्मेलनमा रेखालाई काठमाण्डौबाट उम्मेदवार बनाउने सोच पार्टीमा रहेको बताएका हुन् । 
    उनले रेखालाई उनको गृहजिल्ला मोरङबाट नभई काठमाण्डौको कुनै स्थानबाट उम्मेदवार बनाउन सकिने बताएका हुन् । उता राप्रपा नेपालले उद्धव पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.