• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • १५ जना केटाहरुले २ केटालाई जर्वजस्ति ट्याक्सिमा लग्ने पक्राउ

    ४ भाद्र, काठमाडौ ।
    लेनदेनको बिषयलाई लिएर जवरजस्ती ट्याक्सीमा राखी लैजाने बर्दीया जिल्ला मगरागढी घर भएका ४० बर्षीय टण्डन चौधरी सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ महानगरपालिका–२२ सुन्धारा स्थित काठमाडौ मल अगाडीबाट अपरिचित ४/५ जनाको समूहले २ जना व्यक्तिलाई भाद्र ३ गते १५:३० बजे जवरजस्ती बा.१ ज ४८६६ नम्वरको ट्याक्सीमा राखी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा उक्त ट्याक्सीलाई १६:४५ बजे न्यूरोडमा फेला पारी चालक विवश क्षेत्रीसंग सोधपुछ गर्दा ४ जना केटाहरुलाई काठमाडौ मलबाट रानीबारीमा रहेको टाउन व्रिज क्याफेमा छाडेको बताएका थिए ।
    उक्त स्थानमा खटिएको प्रहरी टोलीले जवरजस्ती ट्याक्सीमा लगेका पिडित गोरखा जिल्ला भिरकोट–९ घर भएका २६ बर्षीय बल बहादुर खड्का र बाग्लुङ जिल्ला घर भएका २१ बर्षीय राम बहादुर खड्का सहित उनीहरुलाई फेला पारेको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.