• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रक्सि धोकेका श्रीमाणले कुटेरै मारे श्रीमति

    ४ भाद्र, सोलुखुम्बु ।
    सोलुखुम्बुमा एक श्रीमाणले आफ्नि श्रीमतिलाई कुटेरै मारेका छन् । आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा बेनी–३ टाक्टोर बस्ने ४३ बर्षीय फुर्वा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका निजले भाद्र ३ गते १३:०० बजे ३५ बर्षीय श्रीमती माया शेर्पालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.