• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बुद्धको मुर्ति चोर्ने झलक घिमिरे पक्राउ

    ४ भाद्र, ललितपुर ।
    चादीबाट कुदिएको बुद्धको मुर्ती सहित ललितपुर उपमहानगरपालिका–१८ गाबहाल सुन्धारा बस्ने आश्राङ–१ घर भएका ३१ बर्षीय झलक घिमिरेलाई प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको छ । निजले चादीले बनेको चोरीको बुद्धको मुर्ती किनेर राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले भाद्र ३ गते १७:३० बजे निजको कोठा तलासी गर्दा ६५ तोला चाादीले बनेको बुद्धको मुर्ती फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.