• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • आफ्नै छोरीलाई यौन दुव्र्यावहार गर्न खोज्ने कामि पक्राउ

    ४ भाद्र डडेलधुरा ।
    डडेलधुरामा आफ्नै १२ बर्षीया छोरीलाई जवरजस्ती यौन दुव्र्यवहार गर्न खोजेको अभियोगमा जोगबुडा–१ बस्ने ४० बर्षीय भिमबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले भाद्र १ गते ०३:०० बजे आफ्नी छोरीलाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले निजलाई भाग्दै गरेको अवस्थामा आलिताल–७ स्थित घरेलु भन्ने स्थानबाट पक्राउ गरेको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.