• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • जात्राको देशमा गाईजात्रा (फोटो फिचर सहित)

    ६ भाद्र, काठमाडौ । 
    गाईजात्राको अवसरमा देशभर विधिन्न कार्यक्रमहरु सञ्चालन गरियो । त्यस्तै वसन्तपुरमा गाइजात्राकै अवसर पारेर कार्यक्रम सम्पन्न भएको छ । सोहि अवसरमा, फोटो पत्रकार प्रदिपराज वन्तपनि त्यस माहोलमा पुगेका थिए । केहि तस्विरहरुको फोटो विवरण सहित तस्विरहरु हेर्नुहोला । 

    वसन्तपुरमा निकालिएको गाइजात्रामा गाईको भेषमा सजिएको वालकहहरु । वसन्तपुरमै निकालिएको गाइजात्रामा गाईको भेषमा सजिएको वालकलाई दुध खुवाउदै एक महिला । गाइजात्राको दिन आफ्नो  भाइलाई  गाईको भेषमा सिगार्दै  वालबालिकाहरु । वसन्तपुरमा गाइजात्राको दिन गाईको भेषमा सजिएका वालबालिकाहरुको तस्विर लिदै विदेशी पर्यटकहरु । वसन्तपुरमा गाइजात्रा हेर्न आएका सर्वसाधारणलाई पानीको सेवा प्रदान गर्दै थानीय क्लवका महिलाहरु  :–
    तस्विर :–प्रदिपराज वन्त


     
     


     
     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.