• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • दिपाश्री एक दिन अगाडि नै १ वर्ष बुढि – कसरी होला ?

    ६ भाद्र, काठमाडौ । 
    हास्य अभिनेत्री दिपाश्री निरौला एक दिन अगाडि नै १ वर्ष बुढि भएकि छिन् । अभिनेत्री निरौलाको भोली ७ गते मात्र जन्मदिन परेपनि गाईजात्राको अबसरमा आयोजित एक कार्यक्रममा उनले आजै केक काटेर बर्थडे मनाईन् ।
    यस कारण उनि आजैदेखि एक वर्ष बुढिपनि भईन् । न्यूज २४ टीभि र रेडियो अडियोले संयूक्त रुपमा आयोजना गरेको गाईजात्रा कार्यक्रममा दीपाले आफ्ना बाबु सहित पत्रकार ऋषि धमला लगायतका बिशिष्ट व्याक्तित्वहरुको माझमा हजारौ दर्शकको सामुन्ने रहेर केक काटेकी थिईन् । अभिनेत्री निरौलाका अनुसार न्युज फिल्मिलाई प्राप्त जानकारी अनुसार ३५ वर्ष क्रस उमेर भईसकेको बताएपनि ठ्याक्कै आफ्नो उमेर भने बताईनन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.