साफ च्याम्पियन्ससिपमा बंगलादेशलाई हराउदै नेपालको विजयि शुरुवात (फोटो फिचर)
१५ भाद्र, काठमाडौ । साफ च्याम्पियन्ससिपको उद्घाटन खेलमा नेपालले बंगलादेशसँग बदला लिएर विजयी सुरुवात गरेको छ । 
शनिबार बेलुकि ६ बजे देखि शुरुवात दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि अनिल गुरुङ र भरत खबासले गोल गरेका छन् भने खवास म्यान अफ दि म्याच भएका छन् । हेरौ फोटो फिचर

तस्विर अनलाईन खबर
साफ च्याम्पियनसिपको लाईभ अपडेट पुरा हेर्नुहोला

0 comments
Write Down Your Responses