• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • महादेव प्रहरी चेकिङमा – जोक्स्

    एकदिन महादेब काठमाडौमा बुद्धको मात्र मुर्ती धेरै देखेरअति नै रिसाएछन र बुद्धलाई भेटेर भनेछन :–
    महादेब  :– हेल्लो बुद्ध सोल्टी, म देवताको पनि देवता हु तर
    मेरो भन्दा तिम्रौ धेरै मुर्ती रहेछ नि । यो काठमाडौमा, तिम्रो भक्तहरुलाई
    भनेर मेरो धेरै मुर्ती बनाउन लगाउनु है
    बुद्ध  :– लु तेसो भए हामी रनिङ गरेर यो चक्रपथ परीक्रमा गरौ, जो पहिले यहाँ आइपुग्छ, उसैको धेरै मुर्तीहुन्छ मन्जुर छ ?
    महादेव  :– मन्जुर छ ।
    यती भनेर दुई भगवान् रनिङमा सामेल भएपछि कुद्न सुरु गरेछन । महादेव चाँही कुदीहाल्नु भएछ । बुद्ध चाँही शान्त स्वाभावको भएर अरुलाई अर्ती उपदेश दिदै बिस्तारै कुद्नु भएछ । त्यही पनि बुद्धले नै रनिङमा जित्नु भएछ । अनुमान गर्नुहोस् त कसरी ??????..........................
    महादेव चाँही चेकिङमा पर्नु भएछ ३ किलो गाजा बोक्नु भएको रहेछ अनि पुलिसले पक्रिहालेछन्हा। हाहाहाहहहहाहाहाहाहाहा

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.