• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • म तँ भाले हु – @ जोक्स्

    एकजना कुखुराफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ : 
    कुखुराफार्मको मालिक :– सबैले भोलि देखि दुई–दुई ओटा अण्डा दिनुपर्छ । नत्र भए जस्ले दुई दुई वटा अण्डा दिँदैन त्यलाई म काटिदिन्छु । 
    भोलिपल्ट सबैले दुई–दुई ओटा अण्डा दिए तर एउटाले चाहि एकदाना मात्रै दिएपछि मालिकले रिसाउँदै सोधेछ । 
    कुखुराफार्मको मालिक :–  किन एउटा मात्र ? 
    कुखुरा :– यो पनि तपाईको डरले मात्रै दिएको नत्र म त भाले हुँ । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.