• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • करेन्ट लागेर झापामा एकको मृत्यु

    ३ भाद्र, झापा ।
    जलथल–४ बस्ने ५२ बर्षीय गंगा तिम्सिनाको करेन्ट लागेर मृत्यु भएको छ । भाद्र २ गते २०:३० बजे गोठमा गाईबस्तुलाई घास पराल हाल्न जाादा बिद्युतको लाईन सर्ट भएर करेन्ट लाग्दा अचेत भएका उनलाई उपचारको लागि ओम साई पाथीभरा भद्रपुरतर्फ लैजादा लैजादै बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.