• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • जित दुर्घटना हुदा १ को मृत्यु ९ घाईते

    ३ भाद्र, नवलपरासी ।
    कुश्मा–७ स्थित भित्री सडक खण्डमा भाद्र २ गते १७:४५ बजे महेशपुरबाट परासीतर्फ आउदै गरेको लु.१ ज ५०७ नम्वरको जीप दुर्घटना हुादा जीपमा सवार १ को मृत्यु ९ जना घाइते भाएका छन् । घाईते भएकाहरुलाई उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा भारत विहार रक्सोल बस्ने ४० बर्षीय शिव साहको बाटैमा मृत्यु भएको छ ।
    दुर्घटनामा सोही ठाउ बस्ने ३० बर्षीय नसविन अन्सारी गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएको छ भने अन्य सामान्य घाइतेको जिल्ला अस्पताल नवलपरासीमा उपचार भईरहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.