Richa-Sharma-new-photoshoot
रुचि : किताबहरु पढ्ने । पछिल्लो समयमा नयनराज पाण्डेको ‘घामकिरी’ पढिरहेको छु ।
पढ्ने मात्रै : लेख्नेपनि विचार छ । मलाई काल्पनिक कथाहरु मनपर्छ । मनपर्ने गायक/गायिका : हेमन्त राणा र रिमा गुरुङ होडा’
मनपर्ने अभिनेता/अभिनेत्री : सौगात मल्ल र प्रियंका कर्कि
मनपर्ने पहिरन : जिन्स पाईन्ट र टिर्सट । किनभने यो एकदमै कम्र्फटेवल हुन्छ ।
मोबाइल सेट : स्यामसोम ग्यालेक्सि एस फोर
ल्यापटप : सोनि ब्राण्डको
ग्ल्यामरबारेको धारणा : अभिनयको एउटा महत्वपुर्ण पर्ट नै हो ग्ल्यामर । एउटा साधरण मानिसमापनि ग्ल्यामर हुन्छ ।
प्रेम : जिवन आधार
ड्रिम ब्वाई : यस्तो नै होस् भन्ने छैन ।
फोटो ग्राफर : राजिव श्रेष्ठ (फोटो बैक, बागबजार)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAfx8kxqfzHX1IsbQKDDrOWq_pekkgM8Byd7wsQIS3KCf8bHWCuK-PYG5LyGzuKd7BcmXlSuFXyOwrYkWZbfy4onvMQJo7I9QsXzxSJK024gK-Bv0eW4bvTI4arUWn78hvvjyw5N4ft2E/s1600/Richa-Sharma-new-photoshoot+(2).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjGIDksyYrGXOT3oFjozpWB1D9FaoS64uRVG9q2_x8UNujMtNrqyqzFb1DUyl45ZBDXrsIc8hZgYFLq0GuxBILz4rKCiFLXINKYYw7T1O4vn2wgoWsJz4n4tH3UXnxzS0ZE4OIUdDt8ZVY/s1600/Richa-Sharma-new-photoshoot+(3).jpg)
0 comments
Write Down Your Responses