बीना सडकमै पतिसंग मस्ति गर्दै
मुम्बई : पाकिस्तानी अभिनेत्री बीना मलिक आफ्ना पति असद बसीर खानसंग दुबईमा घुम्न निस्किएकी छिन् । यि दुईले गत २५ डिसेम्वरमा दुबईको एक अदालतमा विवाह गरेका थिए । असद बीनाको आमाको साथिको छोरा हुन् । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhlinadsElwEIMGxaSfs3y45NFDsUf_iOjEEjW-nLEYUiaYdoGJdyOpGQQCiVLcFxifXA5hLP-cRZ5LnTZleT6nAXRpQa3CTv6c8iGs6tZZRDSGduasRrxlkYqxEBK4xhYOhu8qpNEJghw/s1600/bina+malik.jpg)
पछिल्लो समयमा यि दुई बीना र असदको तस्बिर सार्वजनिक भएको छ, जसमा अभिनेत्री बीना, र असद दुबईको ओमान फुजिराहमा रमाइलो गर्दै गरेको अवस्थामा भेटिएका थिए । ओमान फजिराह दुबईदेखी ४८ घण्टाको दुरीमा रहेको छ । यति टाढाको घुमाईको क्रममा यि दुई जोडि धेरै रमाईलो गरिरहेका थिए । घुम्ने क्रममा बीना आफ्नो ट्रेडिसनल अनि स्टाइलिस रुपमा गएकि थिइन् । लागिरहेको थियो, कि यि दुई जोडी हनिमुनमा निस्किएका थिए । यि दुई जोडिले सडकको रोडमैपनि रमाइलो गरेका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhlinadsElwEIMGxaSfs3y45NFDsUf_iOjEEjW-nLEYUiaYdoGJdyOpGQQCiVLcFxifXA5hLP-cRZ5LnTZleT6nAXRpQa3CTv6c8iGs6tZZRDSGduasRrxlkYqxEBK4xhYOhu8qpNEJghw/s1600/bina+malik.jpg)
पछिल्लो समयमा यि दुई बीना र असदको तस्बिर सार्वजनिक भएको छ, जसमा अभिनेत्री बीना, र असद दुबईको ओमान फुजिराहमा रमाइलो गर्दै गरेको अवस्थामा भेटिएका थिए । ओमान फजिराह दुबईदेखी ४८ घण्टाको दुरीमा रहेको छ । यति टाढाको घुमाईको क्रममा यि दुई जोडि धेरै रमाईलो गरिरहेका थिए । घुम्ने क्रममा बीना आफ्नो ट्रेडिसनल अनि स्टाइलिस रुपमा गएकि थिइन् । लागिरहेको थियो, कि यि दुई जोडी हनिमुनमा निस्किएका थिए । यि दुई जोडिले सडकको रोडमैपनि रमाइलो गरेका थिए ।
0 comments
Write Down Your Responses