रणवीरको रोमान्स प्रियंका भन्दा दीपिकासंग रियल
मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडा एक हैन, दुई–दुई जना अभिनेताको साथ रोमान्स गर्नको लागी तयार छिन् । अभिनेत्री प्रियंकाको पछिल्लो चलचित्रमा दुई अभिनेताका साथमा रोमान्स गरेकी छिन् । अभिनेत्री प्रियंकाले चलचित्र ‘गुन्डे’मा अभिनेता रणवीर सिंह र अर्जुन कपुरसंग रोमान्स गरेकी छिन् ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgWS60DXMYPcMv-ZdksX2Ex21aT1h3B0qBX5SnwRYxJNCWGUxwDonJXD8lmTJGdp0cxQZYC5pTNwcZgRRvam7srZPNH4YYx_7zE3vGt5UTVsgE8gPR04bEXw0ghkVTm5g6_-QAOqeBaHgI/s1600/Priyanka+Chopra+&+Ranveer+Singh+Romance+In+The+New+Song+Of+Gunday.jpg)
अभिनेत्री प्रियंकाले एक अन्र्तवार्तामा भनेकि थिईन्, कि उनि जो सुकै संग पनि रोमान्स गर्न सक्छिन् । किन भने यो उनको काम हो । यस्तै क्रममा चलचित्र ‘गुन्डे’को दोस्रो गित ‘जिया मेरा जिया’ नामक बोलको गीत रिलिज भएको छ ।
यस गितमा अभिनेत्री प्रियंका र अभिनेता रणवीर सिंह एक रमणिय स्थानमा रोमान्स गरिरहेको देखिएका छन् । अभिनेत्री प्रियंका यस गितमा धेरै आर्कषकपनि देखिएकि छिन् । चलचित्रको एक रोमान्टिक गितमा अभिनेता रणवीर पुन: एक चोटि दाह्रिमै प्रस्तुत भएका छन् । गितमा ठुला–ठुला पहाडहरुका बिच यि दुई एकसाथ रोमान्स गरेका छन् । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1Yvocysjb5PlVkA89zb7BXaeaUnwb7YEsDCYN2Rb10ptPffxYb1_rIm_80zUoE36rVYPxnRG8fxd6arXtMmo8wQxN_Reanvk33YMhXuxkEVSX9EhmKNlATf-YfUCC0ddBQMsUQJTmhek/s1600/Priyanka+Chopra+&+Ranveer+Singh+Romance+In+The+New+Song+Of+Gunday+(4).jpg)
अभिनेता रणवीर सिंङ चाहि गितमा अलि खुल्न नसकेको देखिन्छ । जति अभिनेत्री दीपिका पादुकोणसंग रोमान्स रियल लाग्छ ।
यशराज ब्यानरको चलचित्र ‘गुन्डे’लाई अलि अब्बासले निर्देशन गरेका हुन् । चलचित्रमा ७०–८० को दशकको चलचित्रको झलक देखिने भएको छ । यो चलचित्र एक एक्सन चलचित्र हो, अनि यो चलचित्र १४ फेब्रुअरीमा रिलिज हुने भएको छ ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEifKV9gTOfWbHtJCfJyFpaadBSF7vDD_YbTQHlDsMQhfBjewXJYbO8iq6CUgcpEICriTLMFUQ7DBN9QcxMCkgXIFK7Rlsd5Tle1KAl9Y4-QuVNeRPZCO2Zl2SLqglWNX7u__tRh3qHUV4Q/s1600/Priyanka+Chopra+&+Ranveer+Singh+Romance+In+The+New+Song+Of+Gunday+(5).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgWS60DXMYPcMv-ZdksX2Ex21aT1h3B0qBX5SnwRYxJNCWGUxwDonJXD8lmTJGdp0cxQZYC5pTNwcZgRRvam7srZPNH4YYx_7zE3vGt5UTVsgE8gPR04bEXw0ghkVTm5g6_-QAOqeBaHgI/s1600/Priyanka+Chopra+&+Ranveer+Singh+Romance+In+The+New+Song+Of+Gunday.jpg)
अभिनेत्री प्रियंकाले एक अन्र्तवार्तामा भनेकि थिईन्, कि उनि जो सुकै संग पनि रोमान्स गर्न सक्छिन् । किन भने यो उनको काम हो । यस्तै क्रममा चलचित्र ‘गुन्डे’को दोस्रो गित ‘जिया मेरा जिया’ नामक बोलको गीत रिलिज भएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg8Uiqxnspfz_Yw0ubeymkHkF3LyX2flS0rNvx2zEf7BwyP4UJ2u_J88orByXgObLj3_yRIKDGtCu95jwe4yxJJHZerVBLJI46364hl8UR__MIUJKrCkgjLsqxY0J6R2Uox7L6QHw14wCc/s1600/Priyanka+Chopra+&+Ranveer+Singh+Romance+In+The+New+Song+Of+Gunday+(3).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1Yvocysjb5PlVkA89zb7BXaeaUnwb7YEsDCYN2Rb10ptPffxYb1_rIm_80zUoE36rVYPxnRG8fxd6arXtMmo8wQxN_Reanvk33YMhXuxkEVSX9EhmKNlATf-YfUCC0ddBQMsUQJTmhek/s1600/Priyanka+Chopra+&+Ranveer+Singh+Romance+In+The+New+Song+Of+Gunday+(4).jpg)
अभिनेता रणवीर सिंङ चाहि गितमा अलि खुल्न नसकेको देखिन्छ । जति अभिनेत्री दीपिका पादुकोणसंग रोमान्स रियल लाग्छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3rHeKkYEk1ozLso1fRkkwOhLctODN5UwRwMgtML-AVhB0IpvmptOBU9UTnrgO8YBYe82fOD7lyZeXctcn2euHFwn3qbmq23T22A5aIn4h7HKOEi69K4Q__xJuzpgSIeGATaOd34QIYlA/s1600/Priyanka+Chopra+&+Ranveer+Singh+Romance+In+The+New+Song+Of+Gunday+(2).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEifKV9gTOfWbHtJCfJyFpaadBSF7vDD_YbTQHlDsMQhfBjewXJYbO8iq6CUgcpEICriTLMFUQ7DBN9QcxMCkgXIFK7Rlsd5Tle1KAl9Y4-QuVNeRPZCO2Zl2SLqglWNX7u__tRh3qHUV4Q/s1600/Priyanka+Chopra+&+Ranveer+Singh+Romance+In+The+New+Song+Of+Gunday+(5).jpg)
0 comments
Write Down Your Responses