• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पत्रकार दिनेशद्धरा अभिनित चलचित्र कालेको फस्ट लुक सार्वजनिक

    ३ भाद्र, काठमाडौ । 

    च्लचित्र पत्रकारीतामा लामो समयदेखि सकृय रहदै आएका पत्रकार दिनेश दुलालद्धरा फस्ट डेब्यु अभिनित चलचित्र काले को पोस्टर लूक्स सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टर नितान्त मौलिक र नेपाली पन झल्किएको देख्न सकिन्छ ।महेश गिरीको निर्माण तथा उद्धव अभिदितको कथा–निर्देशनमा बनेको चलचित्र काले को हाल अन्तिम चरणको प्राबिधिक कार्य भैरहेको चलचित्रका युनिटले बताएको छ । अभिनेता दुलालका अलावा कालेमा निस्तेज निरौला, जेनिसा के.सी, सदिक्षा अर्याल, महेश गिरी आदिले अभिनय गरेका छन ।
    नेपालको सुदूर कर्णाली भेगमा व्याप्त अशिक्षा, गरिबी, अन्याय र अत्याचारको बिषय बस्तु नै चलचित्र काले को मूल कथा–सार रहेको युनिटले बताएको छ । राज्यमा लोकतान्त्रिक गणतन्त्र बहाली भए पनि यथार्थ मा त्यसो हुन नसकेको तितो वास्तबिकता लाई चलचित्र काले मार्फत प्रकाश पार्न खोजिएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.