• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पार्टि पिक्चर @ यसरी बद्लि रहेको छ चंडिगढको नाईट

    चंडिगढ शहरमा कुनै कुनै क्वलद्धरा नाईट पार्टि हुने गरेको छ। म्युजिकबाट पार्टिमा सहभागि सबैलाई स्वागत हुनेगरेको छ। साथसाथमा डिजेहरुले फरक प्रस्तुतिदिएपछि पार्टिको रौनक थपिन्छ । यहि रौनकमा हिन्दि गितहरुमा युवा युवतिहरु झुमिने गरेका छन् । पार्टिमा पान्ड संगै कोकटेलपनि चल्ने गरेको छ। त्यहि कोकटेलले युवा युवतिहरु मातमाआएर पार्टिमै रमाइलो गर्ने गरेको छन् । त्यहि पार्टिको रुपलाई तस्विर मार्फत भास्कर डटकमले यसरीउतारेका छन् । एजेन्सि

     


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.