• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • प्रियंका हलिउड फिल्म ‘प्लेन्स’मा नया अवतारमा (फोटो फिचर सहित)

    हलिउड । बलिउड अभिनेत्री तथा हलिउड गायिका प्रियंका चोपड़ालाई अव ईन्टरनेशनल स्टार कलाकार भन्दा कुनै फरक पर्दैन । आफ्नो म्युजिक एल्वमसंगै प्रियंकाले डिजÞनीको फिल्म ‘प्लेन्स’मा एक रोल निभाएकि छिन् ।
     जुन फिल्मको हलिउडमा केहि दिन अगाडि प्रिमियर सो भएको थियो र अभिनेत्री प्रियंकालाई सोहि सो मा देखिएकिपनि थिईन् । यस फिल्ममा प्रियंकाको नया अवतार देख्न पाईने भएको छ । एजेन्सि

     
     
     






    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.