• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • वरिष्ठ गायक फत्तेमानको अन्तिम दाहसंस्कार (फोटो फिचर)

    नेपाली साङ्गितिक क्षेत्रका आधुनिक गीतका वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन भएको छ । वरिष्ठ गायक फत्तेमानको गएराती ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको पाथिर्व शरीरलाई मंगलबार दिउँसो १२ :३० बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।स्वगीय फत्तेमानलाई श्रद्धाञ्जली दिन अहिले संगीतकर्मी तथा उहाँका शुभचिन्तकहरु वनकालीमा जम्मा भएका थिए । फत्तेमानलाई अन्तिम श्रद्धाञ्जली दिन अर्थमन्त्री शंकर कोइराला, वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, प्रेमध्वज प्रधान, यादब खरेल, सत्य स्वरुराज आचार्य लगायत वनकाली पुगेका थिए । फोटो फिचर :– तस्विर : प्रदिपराज वन्त
    नेपालि साङ्गितिक क्षेत्रका वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन http://goo.gl/6hgVrY(फोटो र भिडियो सहित)









    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.