पुजाको इन्गेजमेन्ट बिबाहमा परिणत, फेसबुकमा कमेन्टको ओइरो (फोटो फिचर सहित)
विशाल चौतारी समाचार
काठमाडौं, ११ फागुन । कुनै जमाना नेपाली चलचित्र क्षेत्रमा व्यास्त अभिनेत्री पुजा चन्द र गायक राजु लामाले उनिहरुको इन्गेजमेन्टलाई बिबाहमा परिणत गर्दै बिबाह बन्धनमा बाधिएका छन् । सो कुरा अभिनेत्री पुजा चन्दले आफ्नो फेसबुक मार्फत बिबाह बन्धनमा बाधिएको खुलासा गरेकी छिन् । अभिनेत्री पुजाको यो राजु लामासंग दोस्रो बिबाह हो ।.jpg)
डेढ एक बर्ष अघिनै गायक राजु लामासंग ईन्गेजमेन्ट गरेकी अभिनेत्री पुजा चन्दले अमेरिकामै रहदै आएका गायक राजु लामासंग गरिएको ईन्गेजमेन्टलाई बिबाहमा परिणत गरेकी हुन । दुई बर्षअघि नेपाल फकिर्एर एक म्यूजिक भिडियो निर्माणसंगै अभिनय गरेर अमेरिका फकिर्ए लगत्तै पूजाले गायक लामासंग ईन्गेजमेन्ट गरेकी थिईन् ।.jpg)
अभिनेत्री पूजाको पहिलो पुर्व श्रीमाण निर्देशक सुरज चन्द हुन् । उनीहरुको बर्षौ अघि बिहे भएको थियो । पहिलोको श्रीमाणबाट पुजाको १८ बर्ष उमेर भईसकेकी एक छोरी पनि छिन् ।
आफ्नो दोस्रो बिहे पश्चात अभिनेत्री पूजा चन्द लामाले आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै ठूलो हिम्मत जुटाएर यो निर्णयमा आईपुगेको बताएकी छिन् । साथै उनले आफ्ना फ्यानहरुलाई सकारात्कम रुपले बुझिदिन आग्रह गरेकी छिन् ।
काठमाडौं, ११ फागुन । कुनै जमाना नेपाली चलचित्र क्षेत्रमा व्यास्त अभिनेत्री पुजा चन्द र गायक राजु लामाले उनिहरुको इन्गेजमेन्टलाई बिबाहमा परिणत गर्दै बिबाह बन्धनमा बाधिएका छन् । सो कुरा अभिनेत्री पुजा चन्दले आफ्नो फेसबुक मार्फत बिबाह बन्धनमा बाधिएको खुलासा गरेकी छिन् । अभिनेत्री पुजाको यो राजु लामासंग दोस्रो बिबाह हो ।
.jpg)
डेढ एक बर्ष अघिनै गायक राजु लामासंग ईन्गेजमेन्ट गरेकी अभिनेत्री पुजा चन्दले अमेरिकामै रहदै आएका गायक राजु लामासंग गरिएको ईन्गेजमेन्टलाई बिबाहमा परिणत गरेकी हुन । दुई बर्षअघि नेपाल फकिर्एर एक म्यूजिक भिडियो निर्माणसंगै अभिनय गरेर अमेरिका फकिर्ए लगत्तै पूजाले गायक लामासंग ईन्गेजमेन्ट गरेकी थिईन् ।
.jpg)
अभिनेत्री पूजाको पहिलो पुर्व श्रीमाण निर्देशक सुरज चन्द हुन् । उनीहरुको बर्षौ अघि बिहे भएको थियो । पहिलोको श्रीमाणबाट पुजाको १८ बर्ष उमेर भईसकेकी एक छोरी पनि छिन् ।
आफ्नो दोस्रो बिहे पश्चात अभिनेत्री पूजा चन्द लामाले आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै ठूलो हिम्मत जुटाएर यो निर्णयमा आईपुगेको बताएकी छिन् । साथै उनले आफ्ना फ्यानहरुलाई सकारात्कम रुपले बुझिदिन आग्रह गरेकी छिन् ।
My friends n family, I took a big step in my life, got married with Raju Lama. And It is ritual, and official, beein a celebraty had seen lots of
opes n down and lot's of criticism, hope you all understande me
thanks .
Puskar Regmi Congraz
n gd luk dd, n don worry abt other--- "kaag karaudai garcha -piña
sukdai garcha"; wats important is u to b happy in ur choice of life-!
God bless u both!
Mithila Sharma badhai
chha puja and raju timiharuko baivaik jiban sukha ,santi ra yek aarkako
partiko biswashka sath safall banaune sakos mero hardik shuvakamana
chha .
Rajendra Rai no
matter what other says but always we have to listen own heart and
happiness and i think guys have perfect match so, congratulations and
god bless this couple.
0 comments
Write Down Your Responses