• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सुस्मा र निरनको ब्रेकअप पुर्नमिलनमा

    २ भाद्र, काठमाडौ । केहि महिना अगाडी मात्रै अभिनेत्री सुस्मा कार्किले आफ्नो ब्वाई फ्रेण्डलाई दिएको ब्रेकअप पुन: मिलनमा जोडिएको छ । फिल्मिखबरलाई दिएको जानकारी अनुसार अभिनेत्री कार्कि र अनुप्रस्थ ब्यान्डका भोकलिस्ट निरन शाहीबिच केहि दिन अगाडि नै चिसिएको सम्वन्ध पुन प्रेममा परिणत भएको छ ।
    उनिहरु केहि महिनाको ब्रेकअपलाई माया प्रेममा सामान्य विवादको रुपमा लिएको बताएका छन् । अभिनेत्री कार्किले भनेकि छिन्–‘माया प्रेममा सामान्य विवाद त भै हाल्छ नि †’उनिहरु अहिले पुर्नमिलनदेखि खुसि रहेका छन् भने सपिङहरुमा रमाईरहेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.