रेखा र कमलको स्वरमा रेखाकै जवानि ! हेर्न तयार हो ? (फोटो र भिडियो सहित)
२ असोज, काठमाडौ । कुनै समय चर्चित गित ‘सिमसिमे पानिमा’ बोलको गितका गायिका रेखा शाह पुन: नेपालि साङ्गतिक क्षेत्रमा फर्किएकि छिन् । गायिका रेखाले अहिले रेखा नामक एल्वमको ‘नजिक छौ तिमि’ बोलको गित बजारमा लिएर आएकि छिन् । सो डोयट गितमा अहिलेका निकै चर्चित पप गायक कमल क्षेत्रीले साथ दिएका छन् । 
गयिका रेखाकै शब्द तथा, गायक कमलकै संगितमा तयार पारिएको गित युवा पुस्तालाई लक्ष्ति गरेर बनाईएको छ । म्युजिक भिडयोमा गायिका रेखा नै स्वयम देखा परेकि छिन् । निकै सेक्सि लुक्स्मा प्रस्तुत भएकि रेखालाई गगन शाहिले माडलमा साथ दिएका छन् । म्युजिक भिडियोलाई नितिन चन्दले डाईरेक्शन गरेका छन् ।

भिडियो हेर्नुहोस्
0 comments
Write Down Your Responses