• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • एमालेबाट सिफारिस नभएपछि भुवन केसि राप्रपा प्रवेद गर्दै

    ९ असोज, काठमाडौ । अन्तिम समयमा आएर नेकपा एमालेले उम्मेदवार सिफारिस नगरेपछि तीव्र असन्तुष्टी जनाउँदै अभिनेता भुवन केसी राप्रपा नेपाल प्रवेश गर्दैछन् । पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले भुवनसहित अन्य केही कलाकार दिउँसो एक बजे राप्रपा नेपाल प्रवेश गर्ने जानकारी दिएका छन् ।
    राप्रपा नेपालको कार्यालय सुकेधारामा एक समारोहका बीच अध्यक्ष कमल थापाले भुवनलाई टिका लगाएर भित्रयाउने कार्यक्रममा रहेको छ । इमान्दारिताको कदर नगरेको र आफ्नो अपमान गरेको भुवनले आरोप लगाएका छ । यसअघि भुवनलाई एमालेले काठमाडौंको कुनै क्षेत्रबाट चुनावमा टिकट दिने आश्वासन दिएपनि अन्तिम समयमा आएर धोका दिएको थियो । वरिष्ठ नेता केपी ओलीले अवरोध पुर्‍याएपछि अध्यक्ष झलनाथ खनालले चाहेर पनि भुवनलाई उम्मेदवार सिफारिस गर्न सकेका थिएनन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.