• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पेनिलोप क्रुज मोटाई घटाउदै पुर्नजन्म लिईन्

    छोरी जन्माएपछि हलिउड अभिनेत्री पेनिलोप क्रुज मोटाएर थसुल्लो पल्टिएकी थिइन् । तर, अहिले उनले आफ्नो शरीरलाई पुन: साइजमा ल्याइसकेकी छिन् । उनको अहिलेको छरितो शरीर देखेर कतिपयले भन्न थालेका छन्– पेनिलोपको पुनर्जन्म भयो ।
    छुट्टि मनाउन उनी फ्रान्स पुगेपछि उनको छरितो शरीर चर्चाको विषय बनेको हो । पति जाभियर बार्डेम र दुई वर्षे छोरो लियोनार्दोसँग बिकिनी लगाएर समुद्री किनार पुगेपछि धेरैको आँखा उनीतिर तानिएका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.