‘बीग बोस सिजन–७’ सल्मानको इन्ट्रि, अक्षयले चलचित्र ‘बोस’को प्रोमोशन गरे
भारतिय टेलिजिभन कर्लसमा आजबाट ९० दिनसम्म ‘बीग बोस सिजन ७’ प्रशारण हुँदैछ । ‘बीग बोस सजन–७’ लाई बलिउड अभिनेता सलमान खानले संचालन गर्नेछन् ।
‘बीग बोस सिजन ७’को उद्घाटनमा सलमानको साथमा बलिउडकै अर्का अभिनेता अक्षय कुमार पनि देखिएका छन् । उनी आफ्नो नयाँ चलचित्र बोसको प्रमोशनका लागि ‘बीग बोस सिजन ७’को उद्घाटनमा आएका हुन् । अभिनेता अक्षयले आफ्नो चलचित्रको कुनै कसर बाकि नराखि प्रोमोशन गरेका थिए । हेरौ विग बोस सिजन–७को तस्विरहरु :–
.jpg)
.jpg)
.jpg)
0 comments
Write Down Your Responses