• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चरित्र अभिनेत्री विद्यालाई पति शोक

    विशाल चौतारी समाचार
    काठमाडौं, १२ माघ ।
    चरित्र अभिनेत्री विद्या कार्कीलाई पति शोक परेको छ । चार दर्जन भन्दा बढी चलचित्रमा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी कार्कीका पति शाकरराम कार्कीको निधन भएको छ ।
    शाकरराम कार्कीको ५७ वर्षको उमेरमा आईतबार दिउँसो १ बजे राजधानीको त्रिविवि टिचिङ अस्पतालमा निधन भयो । कार्की एक दशक देखि मुटु सम्बन्धि समस्याले पीडित थिए । विभिन्न चलचित्रकर्मीहरुको उपस्थितिमा आईतबार अपरान्ह कार्कीको पशुपति स्थित आर्यघाटमा दाहसास्कार गरियो । कार्कीका श्रीमती विधा कार्की, छोरा साजोग र छोरी साधना छन् । चरित्र अभिनेत्री विद्या कार्की पछिल्लो समय चलचित्र मालाको छायााकनमा ब्यस्त थिईन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.