• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • योजनाको दशैमा ‘मनै त हो’ ल्याउने योजना (फोटो फिचर)

    १६ असोज, काठमाडौ । गायिका योजना पुरी अहिले लामो संगितको शिक्षा लिई एकल एल्वम निकाल्ने प्रयासमा रहेकि छिन् । एल्वमको नामपनि गायिका पुरीले ‘मनै त हो’ जुराई सकेकि छिन् । निकै महत्वकाक्षि रुपमा ल्याउन लागेको यस एल्वममा सबै कसिमका रोमान्टिक गितहरु समावेश गरेको गायिका पुरीले विशाल चौतारीलाई बताईन् ।पच वर्ष अगाडि गायिका पुरीले तारा लिम्वुको साथमा सामुहिक एल्वम ल्याएका थिए । सो एल्वमको ‘घरै हाम्रो पुर्वाञ्चल’ बोलको गित दर्शकहरुले निकै मनपराएका थिए । त्यहि कारणलेपनि दर्शकहरुको चाहना बमोजिम एल्वम पुन: ल्याउन लागेको पुरीले बताईन् ।दशै अगाडि सम्ममा ल्याउन लागेको एल्वमका गितहरु प्रय: सबै उत्तिकै मेहेनत गरेकालेपनि सबै गितहरु दर्शकहरुले रुचाउने विश्वास रहेको गायिका पुरीले बताईन् । एल्वममा ६ गित समावेश गरिएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.