‘स्पार्क’ बन्दै
Spark-New-Nepali-Movie
काठमाडौं, २०७१, जेठ, १०, शनिवार ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सिनेमा बन्ने र सुभमुर्हत हुने हरेक दिनजसो हुने गरेको छ । यस्तै क्रममा चलचित्र ‘स्पार्क’ बन्ने भएको छ । यसलाई जनक पाण्डे ले निर्देशन गर्दै छन् भने यसमा शान्ति पोखरेलको लगानी रहने छ ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQBF0ZMtKQTYDrIxD02LBvTtFVpCS0OVi2qhFJ_6Di0ZFWrVdW53mBiO0P4Wpbh4_69NmUDs56yVQ1B18OTt48-9znq6lQjafhyphenhyphenGq1WVADqZOp6p7It3cy6ZwdGeVhke0P5r1VF3vH0ciT/s1600/Spark-New-Nepali-Movie.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQBF0ZMtKQTYDrIxD02LBvTtFVpCS0OVi2qhFJ_6Di0ZFWrVdW53mBiO0P4Wpbh4_69NmUDs56yVQ1B18OTt48-9znq6lQjafhyphenhyphenGq1WVADqZOp6p7It3cy6ZwdGeVhke0P5r1VF3vH0ciT/s1600/Spark-New-Nepali-Movie.jpg)
यस चलचित्रमा अधिकांस नयाँ कलाकारहरुको अभिनय रहने छ । चलचित्रमा एनी कुँवर, आर्यन श्रेष्ठ, रवि चौरेल, एलेक्स पाण्डे, सिम्पल खनाल, विपाशा श्रेष्ठ लगायतको अभिनय रहनेछ । स्पार्कलाई आगोको झिल्को भनेर बुझिन्छ । यस चलचित्रमा जेनेरेशन ग्यापको कारण आउने समस्यालाई देखाइने निर्माण पक्षले जनाएको छ ।
0 comments
Write Down Your Responses