• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • महाअभिनेता राजेशको विवाह सम्पन्न (फोटो तथा भिडियो सहित)

    rajesh hamal and madhu bhattarai marriage
    विशाल चौतारी समाचार
    काठमाडौं, २०७१, जेठ, १०, आइतवार । महाअभिनेता राजेश हमालको आज आइतवार बिबाह सम्पन्न भएको छ । नेपाली चलचित्रका सुपरस्टार अभिनेता  हमालले धरान सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो ।
    गर्लफ्रेण्ड भट्टराईसँगको धेरै बर्षदेखिको अफेयर आजबाट औपचारिक सम्बन्धमा परिणत भएको हो । बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका हमालको विवाह स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको थिएन । सीमित आफन्तहरुको सहभागीतामा विवाह भएको थियो । परिवार भित्रकै सदस्यहरुले हमालको विवाह तस्बिरहरुलाई सोसल साईटमा शेयर गरेका छन् ।


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.