• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • केपि ओलिले जिया केसिसंग नाच्दै भोट मागे

    ९ कात्तिक, दमक । नेकपा एमालेका नेता केपी ओली झापाको दमकमा आयोजना गरिएको चुनावी कार्यक्रममा अभिनेत्री जीया केसिसँग कम्मर मर्काए । लोकगायक बद्रि पंगेनीको गीतमा नाचिरहेकी जीयाले मञ्चमा बसेर हाँसिरहेका एमाले नेता ओलीको हात तानेर उठाइन् र आफूसँगै नचाएकी थिइन् ।
    उनीहरुको साथमा जीयाका प्रेमी भनिएका अभिनेता भूवन केसी, गायिका निशा सुनुवारपनि सो कार्यक्रममा थिए । एमाले नेता ओली झापको क्षेत्र नम्बर ७ बाट उम्मेदवार बनेका छन् । ओलीको लागि भोट माग्न कलाकारहरु झापा पुगेका हुन् । यसअघि प्रचण्ड रेखासंग नाचेर चर्चाको विषय बनेका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.