• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अच्चम्म नमान्नुस् :– जेलभित्र साच्चिकै सुन्दरी प्रतियोगिता (फोटोफिचर सहित)

    कोलम्बियाको बोगोटास्थित एक जेलमा सुन्दरी प्रतियोगिता भएको छ । बोगोटाको बुएन पास्टर जेलमा विभिन्न अपराधमा थुनिएका कैदी बन्दी महिलाहरुबीच सुन्दरी प्रतियोगिता भएको हो । प्रतियोगिता तरुनी युवती देखि लिएर ६० पुग्न आँटेका महिलाहरु समेत सहभागि भए ।२ हजार २ सय २२ जना महिला कैदी रहेको उक्त जेलले १८ वर्षदेखि वर्षेनी यस्तो प्रतियोगिता गर्दै आएको छ । यो पटकको जेल सुन्दरी प्रतियोगिताको निर्णायक मण्डलमा नाम चलेका टेलिभिजन तथा संगित क्षेत्रका सेलिब्रेटीहरु थिए ।  सुन्दरी प्रतियोगितामा भाग लिएका मध्ये धेरै युवतीहरु लागु औषधको ओसारपसारको मुद्धा लागेका छन् । यो पटकको जेल सुन्दरी प्रतियोगिता ग्लोरिया गोमेजले जितिन् ।


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.