• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘एटिएम’की सविना अहिले के मा व्यास्त ?

    १७ असोज, काठमाडौँ । पहिलो चलचित्र ‘दुलहीरानी” मा अनुबन्ध हुँदाताका सबिना कार्कीको प्रशंसा धेरैले गरे । गोरो छाला, पोटिलो ज्यान आदि नेपाली चलचित्रकी हिरोइनमा हुनुपर्ने योग्यता उनमा रहेको धेरैको बुझाई थियो । ‘दुलहीरानी’पछि अर्को चलचित्र ‘एटिएम’ मा पनि काम गरिन् उनले ।
    चलचित्र ‘एटिएम’ रिलिजसँगै अभिनेत्रीले अत्यधिक अंग पदर्शन गरेको आरोपमात्रै लागेन, संवाद पनि अश्लील भएको भन्दै प्रशासनले प्रदर्शनमै रोक लगायो । आफ्नो छरपष्ट जवानी पर्दामा प्रस्तुत गर्ने सपना तुहिएपछि अहिले उनी म्युजिक भिडियोमा सौन्दर्य खचिंर्दै छिन् । यसले उनलाई फाइदै भएको छ भन्नेहर धेरै छन् । कलाकारले फिल्ममै केन्द्रित हुनुपर्छ भन्ने छैन । म्युजिक भिडियोबाट पनि अभिनयको प्यास मेट्न सकिन्छ । पछिल्लो समय त यसमा दामसमेत राम्रै छ भन्नेहरुपनि धेरै छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.