• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • प्रसंग ‘धुम ३’ – रेकर्ड तोड्ने चाहना छैन,

    यशराज फिल्मस्को ‘धुम ३’को बक्स अफिस कलेक्सनबारे सोधिएको प्रश्नमा आमिरले भने, ‘मेरो उद्देश्य कुनै पनि रेकर्ड तोड्नु होइन । मेरो लागि महत्वपूर्ण कुरा, दर्शकले फिल्म मन पराउनुपर्छ भन्ने हो, यसले मनोरञ्जन र सन्तुष्टि दिनुपर्छ, बक्स अफिसको हिसाबकिताबले त्यति फरक पार्दैन।’
    मार्केटिङ गुरुका रुपमा चिनिने आमिरले फिल्म ‘धुम ३’को प्रवर्दन योजनाबारे केही बताएनन्, ‘हामीसँग त्यस्तो कुनै स्ट्राटेजी छैन, हेरौं के हुन्छ ।’ विजयकृष्ण आचार्यद्धारा निर्देशित फिल्म ‘धुम ३’मा अभिषेक बच्चन, क्याट्रिना कैफ र उदय चोपडाको पनि अभिनय छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.