• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अंगमानको पहिलो पुर्वेलि लोक जुहारि एल्वम चौतारी बजारमा

    २२ कात्तिक, काठमाडौ । गितकार अंगमान राईको पहिलो सौगात पुर्वेलि लोक जुहारी गितहरुको एल्वम ‘चौतारी’ बजामा आएको छ ।
    एल्वममा समावेश गितहरुलाई आभा मुकारुङ, खुसेनिछो चाम्लिङ, बलराम मगर, गौरीमान राईको स्वर रहेको छ भने अंगमान राई, बलराम मगर, चन्द्रा चाम्लिङको संकलन रहेको छ । एल्वममा कुन्दन राई र अशोक राईले सम्र्पुण गीतहरुको एरेञ्ज गरेका छन् । एल्वममा चौतारीमा जोर जोरै ढुङ्गा छ, कहाँ होला र शैलुङ्गे लेकमा बोलको गितहरु समावेश गरिको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.