• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रमेशको पहिलो ‘आखा’ बजारमा (भिडियो सहित)

    २७ कात्तिक, काठमाडौ । पछिल्लो समयमा एल्वमहरुको बाढिनै आएको छ । बजारमा एल्वमको बिक्रि नभएतापनि कलाकारहरुको सोखका कारण एल्वम बजारमा आइरहेका छन् । यस्तै क्रममा गायक तथा संगितकार रमेश श्रेष्ठ मेलोडिको ‘आखा’ नामक एल्वम बजारमा आएको छ । ०६० सालदेखि सास्त्रिय संगित अध्ययन गरेका श्रेष्ठले आफ्नो गायन क्षमतालाई दर्शकहरुमाझ सुनाउन एल्वम बजारमा ल्याएको सौयैलाई बताए ।
    ६ गित समावेश एल्वममा मैले माया गरे तिमीलाई, मैतिर हेरी मस्किने नानी, रोपि दियो यो दिलमा, एकान्तमा नआउ, आखाँ आखाँ जुध्यो र खैत रात छिप्पिएकै छैन बोलको गितहरु समावेश गरिएको छ । एल्वममा प्रेम भारति, बसन्त राई, शंकर अधिकारी, रमेश श्रेष्ठ र माधव खरेलको शब्द रहेको छ, भने एल्वमको दुई गितमा निमेष सुब्बा र शशि विक्रम थापाले स्वर दिएका छन् ।
                            भिडियो हेर्नुहोला                       

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.