• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सौर्यको प्रोमो र गित रिलिज

    २४ कात्तिक, काठमाडौ । चलचित्र सौर्यको अफिसियल प्रोमो र प्रमोशनल गीत रिलिज गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण पक्षले प्रोमो सँगै राक्षस बोलको प्रमोशनल गीतलाई रिलिज गरेको हो ।
    हाकिम इन्टरटेनमेण्टको व्यानरमा सुरेन्द्र गुरुङले निर्माण गरेको चलचित्र सौर्यमा राजेश हमाल, सौगात मल्ल, रवि बस्नेत, अनुपविक्रम शाही, हेमा श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । मार्कण्ड दिपविम बस्नेतले निर्देशन गरेको चलचित्र सौर्य विशुद्ध मनोरञ्जनात्मक भएको कार्यक्रममा जानकारी गराइयो । सौर्यको पत्रकार सम्मेलनमा कलाकारहरु राजेश हमाल, सौगात मल्ल, रवि बस्नेत, अनुपबिक्रम शाही, निर्देशक, निर्मातालगायतको उपस्थिति रहेको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.