फाटेको पहिरणमा दीपिकाको किस्मत या डिजाईनरको गल्ति
मुम्बई : बालीउड अभिनेत्रीहरुमा गाजिर्यस र सुन्दरी अभिनेत्रीको रुपमा परिचित दीपिका पादुकोणलाई पछिल्ला अभिनेत्रीहरुमा राम्रा मानिन्छ । उनले पहिरीएको ड्रेस र फेसनले बलिउडमा सकारात्मक किसिमले धुमै मच्चाउने गरेको छ ।
रोचक कुरा यो रहेको छ कि अभिनेत्री दीपिका आफ्नो लुक्सको रहेक चोटि अनुसन्धानपनि गर्दै आएकी छिन् । र आफ्नो स्टाईल विवरणको साथ कुनै सम्झौताता गर्दैनन् । तर पछिल्लो चोटि अभिनेत्री दीपिकाको कुशलतामा थोरै कमी आएको छ ।
पछिल्लो समयमा अभिनेत्री दीपिका पादुकोण एक इन्र्टव्युको क्रममा बलिउड अभिनेता अमिताभ बच्चनसंग मिलेका थिए । जहा उनको अभिनेता अमिताभसंग कुराकानिपनि भएको थियो । यस मौकामा अभिनेत्री दीपिका रातो रंगको फार्मल सूटमा थिईन् । तर उनको सो कपडा फाटेको थियो । काखिको सिधै मुनि फाटेको कपडा मज्जाले देखिन्थ्यो । यो कपडा फाटिनुमा फेसन डिजाईनरको गल्ति थियो या त अभिनेत्री दिपीकाको खराब किस्मत, यो कुरा दिपिकालाई नै थाहा होला ।
(एजेन्सि)

0 comments
Write Down Your Responses