माइली सबैभन्दा खराव ड्रेस पहिरीने सेलिब्रेटी घोषित, जेनिफर राम्रो ड्रेस पहिरीनेमा पहिलो
हलिउड गायिका एवं अभिनेत्री माइली सायसर अमेरीकाको टाईम्स् पत्रिकाले सन् २०१३ को वेष्ट ड्रेस्ड सेलिब्रेटी’ अर्थात सबैभन्दा खराव ड्रेस भएकी सेलिब्रेटीको रुपमा घोषित गरेका छन् ।
यसै वर्ष आयोजना भएको एम टीभी वीएमए अवार्ड समारोहमा लगाएको पहिरणका लागि माइली साईरसलाई यो उपाधि दिएको हो । निकै छोटो कपडा लगाएका कारण उनको आलोचना विश्वभर नै भएको थियो ।
त्यस्तै टीभी स्टार किम कार्दाशिन यस लिस्टमा दोस्रो नम्बरमा रहिन । उनले आफु गर्भवती भएको समयमा सार्वजजिक कार्यक्रममा सहभागी हुने क्रममा लगाएको पहिरनका कारण उनी टप १० ‘वस्र्ट ड्रेस्ड सेलिब्रेटी’को सूचीमा परेकी हुन् ।.jpg)

यसै वर्ष आयोजना भएको एम टीभी वीएमए अवार्ड समारोहमा लगाएको पहिरणका लागि माइली साईरसलाई यो उपाधि दिएको हो । निकै छोटो कपडा लगाएका कारण उनको आलोचना विश्वभर नै भएको थियो ।

त्यस्तै टीभी स्टार किम कार्दाशिन यस लिस्टमा दोस्रो नम्बरमा रहिन । उनले आफु गर्भवती भएको समयमा सार्वजजिक कार्यक्रममा सहभागी हुने क्रममा लगाएको पहिरनका कारण उनी टप १० ‘वस्र्ट ड्रेस्ड सेलिब्रेटी’को सूचीमा परेकी हुन् ।
.jpg)
उता हलिउड गायिका केशा, टीभी स्टार जुलियान हग र जोशा मामेटलाईपनि यसै लिस्टमा समावेश गरिएको छ ।.jpg)
पत्रिकाले हलिउड चलचित्र ‘द हंगर गेम्स’की अभिनेत्री जेनिफर लोरेन्सलाई २०१३ को ‘बेष्ट ड्रेस्ड सेलिबेट्री’मा चुनिएकी छिन् । राम्रो पहिरन भएको सेलिब्रिटीको ठाउमा उनि नम्वर एकमा परेकि छिन् । अभिनेत्री जेनिफरले ओस्कारमा लगाएको पहिरनका कारण उनले यो उपाधि पाएकी हुन् ।.jpg)
.jpg)
पत्रिकाले हलिउड चलचित्र ‘द हंगर गेम्स’की अभिनेत्री जेनिफर लोरेन्सलाई २०१३ को ‘बेष्ट ड्रेस्ड सेलिबेट्री’मा चुनिएकी छिन् । राम्रो पहिरन भएको सेलिब्रिटीको ठाउमा उनि नम्वर एकमा परेकि छिन् । अभिनेत्री जेनिफरले ओस्कारमा लगाएको पहिरनका कारण उनले यो उपाधि पाएकी हुन् ।
.jpg)
त्यस्तै डचेज अफ क्याम्ब्रिज केट मिडलटन, गायिका एवं हलिउड अभिनेत्री सेलेना गोमेज र गायिका रिहान्ना टप १० ‘बेस्ट ड्ेरस्डमा परेका छन् । केट मिलिलटन यस लिस्टमा दोस्रो नम्वरमा आएकि छिन् । उनले आफु गर्भअवस्थाको क्रममा पहिरीएको पहिरण राम्रो भएका कारण उनलाई यस सम्मान दिइएको हो । उता गायिका रिहान्नालाई भने ग्रामी अवार्ड समारोहको क्रममा पहिरीएको पहिरणलाई हेरेर छनौट गरिएको हो । (एजेन्सि).jpg)
.jpg)
0 comments
Write Down Your Responses