रेखापछि रजनी हुदै शिल्पा सम्म छविको हिरोईन
विशाल चौतारी समाचार
काठमाडौ, १९ मंसिर । नेपाली चलचित्र क्षेत्रमा सफल निर्माताको रुपमा परिचित निर्माता छविराज ओझा पछिल्लो समयमा चलचित्र जति बनाई रहेका छन्, त्यति नै मात्रामा उनले आफ्नो चलचित्रमा अभिनेत्रीहरु भित्राई रहेका छन् । लामो समय अभिनेत्री रेखा थापालाई लिईरहेका निर्माता छविराज ओझाले चलचित्रमा अभिनेता भन्दा अभिनेत्रीहरु बढि मात्रामा फेर्न थालेकाले नयाँ अभिनेत्री भित्राउने ब्राण्डकै रुपमा सिपालु मानिन थालेका छन् ।
आउदो शुक्रबारबाट रिलिजमा आउन लागेको चलचित्र ‘लोफर’मा अभिनेत्रीको रुपमा नव कलाकार रजनी केसीलाई भित्राएर चर्चा सेलाउन नपाउदै निर्माता छविले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘लज्जा’मा फेरी नव कलाकारलाई आफ्नो चलचित्रमा अभिनेत्रीको रुपमा लिएका छन् । सो अभिनेत्रीको नाम हो शिल्पा पोखरेल । यस चलचित्रलाई श्रीमाण र महशुश जस्ता चलचित्र बनाईसकेको निर्देशक नवल नेपालले निर्देशन गर्न लागेका छन् । चलचित्रमा किरण खरेलको गित, चेतन सापकोटाको संगीत, महाराज थापाको संगीत संयोजन, मदन काश्यप घिमिरेको छायांकन, चन्द्र पन्तको दन्द्ध, कविराज गहतराजको नृत्य रहने बताईएको छ । यस चलचित्रमापनि अभिनेता आर्यन सिग्देललाई पुन लिएका छन् । चलचित्रमा आर्यनका अलवा अभिनेत्री मिथिला शर्मा, किरण केसी, हिउँवाला गौतमको मुख्य भूमिका रहने निर्माणपक्षले बताएको छ ।
watch this vidio

0 comments
Write Down Your Responses