• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बिबाहपछि रीतेश र जेनेलिया र्‍याम्पमा

    मुम्बई : बलिउड चलचित्रका बेस्ट रोमान्टिक जोडिमा अभिनेता रीतेश देशमुख र उनकी श्रीमती तथा अभिनेत्री जेनेलिया डिसूजा केहि दिन अगाडि एक मुम्बईमा आयोजित इन्डियन फेसन विकमा सहभागि भएका छन् । यस फेसन विकमा जव यि दुई जाडि सञ्चमा आए, त्यसबेला सो पोसाकले रीतेश र डिसूजालाई बिबाह गर्न लागेको दुलहा र दुलहि जस्तै देखिएको थियो । यि दुई जोडिको पहिरण भने डिजाईनर नीता लुल्लाले बनाएकि थिईन् । यस फेसन विकको र्‍याम्पमा अभिनेता रीतेशले नीलो कलरको शेरवानी पहिरीएका थिए भने अभिनेत्री जेनेलियाले एक फ्युजन ग्राउन पहिरीएकि थिईन् ।
    अभिनेता रीतेश र अभिनेत्री जेनेलिया बिबाह गरेको करिब डेढ वर्षपछि र्‍याम्पमा संगै देखिएका हुन् । अभिनेता रीतेश र जेनेलियाको बिबाह ४ फेब्रुअरी २०१२ मा भएको थियो । यस फेसन विकको क्रममा अभिनेत्री जेनेलियाले बताएकि थिईन्, कि जव उनको बिबाह भयो, त्यसपछि पनि उनको कपडा नीता लुल्लाले नै डिजाईन गर्ने गरेकि थिईन् । यस फेसन विकमा अभिनेता अमिर खान, अभिषेक बच्चन, अभिनेत्री इशा गुप्ता, अदित राव लगायतका कलाकारहरु उपस्थित भएका थिए । (एजेन्सि)
                                watch this video                      

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.