• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘धुम ३’ को भन्दा ‘जय हो’ को ओपनिङ कलेक्सन, १५ करोड कम

    मुम्बई : गत २४ जनवरीमा रिलिज भएको अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘जय हो’ को पहिलो दिनको रिलिज ओपनिङ कलेक्सन २० करोडको गरेको छ । केहि समय अगाडी रिलिज भएको चलचित्र ‘धुम ३’को ओपनिङ कलेक्सन ३६.२२ करोडको व्यावसाय गरेको थियो ।
    चलचित्र ‘जय हो’ले मुम्बई, ब्याङलोर तथा अन्य धेरै स्थानहरुमा चलचित्रलृे सोचे अनुरुपको व्यावसाय गरेन । तर बलिउडमा एउटा राम्रो चलचित्रले यति व्यावसाय गर्न भनेको नराम्रो मानिदैन । चलचित्रले शनिवारको दिन ३० करोड र आइतवारको दिन ३५ करोडको कलेक्सन गर्ने अपेक्षा लिइएको थियो । तर पहिलो दिनको अपेक्षाले नै धोका खाएपछि चलचित्रले धेरै राम्रो व्यावसाय गर्ने सोचिएको छैन ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.