• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • लिओनार्दोको अमिताभसंग पुन: काम गर्ने चाहना

    मुम्बई : यस वर्षको गोल्डन ग्लोब्स् पुरस्कारमा सर्वश्रेष्ठ हास्य अभिनेताको पुरस्कार बिजेता तथा टाईटानिक हलिउड अभिनेता लिओनार्दो डीक्याप्रियोले बलिउड स्टार अभिनेता अमिताभ बच्चनसंग पुन काम गर्ने इच्छा रहेको बताएका छन् । ‘द वुल्फ अफ वाल स्ट्रिट’ नामक चलचित्रबाट गाल्डन ग्लोब्स् अवार्ड जितेका लियोनार्दोको चलचित्र ‘द ग्रेट ग्याट्बी’मा अभिनेता अमिताभले एक सानो रोल गरेका थिए ।
    अभिनेता लियोनार्दो अमिताभका बारेमा भन्छन्–अमिताभ बच्चन एक प्रतिभाशालि अभिनेता र सज्जन व्याक्ति हुन् । फेरीपनि मलाई मौका मिले उनैसंग काम गर्न चाहन्छु ।’

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.